- संगालोखबर सम्बाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमालेसँग एक्ला एक्लै भिड्न नसक्ने भएपछि कांग्रेस, माओवादी लगायत दलले चुनावका लागि गठबन्धन गरेको टिप्पणी गरेका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनकुटा आएका नेता ढकालले बुधबार प्रेस चौतारी धनकुटाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!