धनकुटाको नासल चौकबाट चोरी भएको मोटरसाईकल फेला परेको छ । मोटरसाईकल चोरी भएको समाचार संगालोखबर डटकमले प्रकाशन गरेको थियो । संगालोखबरको उक्त समाचार पढ्ने पाठकले चोरी भएको मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएपछि मोटरसाईकल धनीले हराएको मोटरसाईकल फेला पार्न सफल भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!