- संगालोखबर सम्बाददाता

विराटनगरमा मंगलबारदेखि प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । होराइजन क्रिकेट क्लवको व्यवस्थापनमा विराटनगर महानगरपालिकाले बैजनाथपुर क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!