- संगालोखबर सम्वाददाता

विराटनगरमा नगर बस सञ्चालन गरिने भएको छ । सर्वसाधारणलाई सहज आवागमनका लागि महानगरले सिटी बस सञ्चालन गर्ने भएको हो । नगर बस सञ्चालनका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!