- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षीय पारस कालिकोटे छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!