- संगालोखबर सम्वाददाता

सम्पर्कविहीन भएको चार दिनपछि विराटनगरका दिदी-भाइ आज बिहान घर आइपुगेका छन् । विराटनगर–८ जयनेपाल चौककी १८ वर्षीया प्रतिमा घिमिरे र उनका भाइ २ वर्षका प्रसिद्ध गत मंगलबार दिउँसोदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!