- बिनोद बिष्ट/संगालोखबर

मिस नेपाल–२०१८ को टप सेभेनमा पुगेकी धनकुटा हिलेकी सायरा लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ पाएकी छन् ।हिडेन ट्रेजरको आयोजनामा राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा लामा टप सेभेनमा पुगेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!