- संगालोखबर सम्वाददाता

सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाएका छन् । हरिपुर–२ सानो जगतपुरका कुम्भमाया न्यौपानेका छोरा दीपकले सोमबार राति आफ्नै घरमा आगो लगाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!