- संगालोखबर सम्बाददाता

हत्या गरी शरीर टुक्राएर झोलामा हालेर फालिएको अवस्थामा भेडेटार नजिक जंगलमा फेला परेको शवको पहिचान खुलेको छ । प्रहरीले मृतक झापाको दमक नगरपालिका–५ का ४३ बर्षीय दिनेश सिग्देल रहेको पत्ता लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!