- बिनोद बिष्ट/संगालोखबर

धनकुटाको बेलहाराका पूर्व गाबिस उपाध्यक्ष एवं समाजसेवी हरीबहादुर राईको आज निधन भएको छ । पक्षघातबाट पीडित ५२ बर्षीय राईको आज साँझ निधन भएको परिवार स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!