- संगालोखबर सम्वाददाता

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश १ को नाम ‘कोशी’ राख्न उचित हुँने बताएका छन् । प्रेस चौतारी धनकुटाले आइतवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!