- संगालोखबर सम्बाददाता

प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समितिले आज धनकुटामा बन्द आव्हान गरेको छ । धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई कारबाही नगरी बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन बन्द आव्हान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!