बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार थालिएपछि नोबेल अस्पतालमा बिरामीको चाप बढेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!