- संगालोखबर सम्वाददाता

सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उप–महानगरपालिका–१७ पकलीकी ४० बर्षीया मिरा देवी साह छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!