- बिनोद बिष्ट/संगालोखबर

नेकपा एमाले धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चको आयोजनामा राजधानीमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौंको चोभारमा भएको बनभोजमा करिव ४ सय भन्दा बढी सहभागि थिए । बनभोज कार्यक्रमकै अवसर पारेर धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चको भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!