धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन जिल्लाबासीले राखेको माग संबोधनका लागि मुख्यमन्त्री शेरधन राई सकारात्मक रहेको खुलासा भएको छ । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन कार्यक्रमलाई संबोधन गर्ने क्रममा मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!