धनकुटा महोत्सव सुरु, १ नम्बर प्रदेशलाई समृद्व बनाउँने मुख्यमन्त्रीको उद्घोष (भिडियोसहित)

धनकुटा, २० फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई हरेक हिसावले समृद्व बनाउने बताएका छन् ।धनकुटामा आईतबार प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशलाई समृद्व बनाउँनकै लागि आफु मुख्यमन्त्री बनेको बताएका हुन् । प्रदेशको सवृद्धिको आधार पर्यटन, कृषि र उद्योग भएको बताउदै … Continue reading धनकुटा महोत्सव सुरु, १ नम्बर प्रदेशलाई समृद्व बनाउँने मुख्यमन्त्रीको उद्घोष (भिडियोसहित)