धनकुटामा जारी प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवमा छैठौ दिनसम्म एक करोड वरावरको आर्थिक कारोवार भएको छ । यो अवधिमा करिव ५० हजार आन्तरीक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!