- ईश्वर थापा/संगालोखबर

धनकुटामा आजबाट प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव सुरु हुँदैछ । स्थानीय तल्लो टुडिखेलमा सञ्चालन हुँने महोत्सवको मुख्यमन्त्री शेरधन राईले बिहान साँढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!