धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा, १९ फागुन । धनकुटामा आईतबारदेखि सुरु हुँने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले शनिवार महोत्सव स्थल तल्लो टुडिखेलमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो । Advertisement प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतबार विहान … Continue reading धनकुटा महोत्सवको तयारी पुरा