- संगालोखबर सम्वाददाता

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा आज उम्मेदवारको घोषणा गर्दैछ । दिउँसो स्थानीय चुवाको बोट चौकमा कार्यक्रम आयोजना गरी नगरका सवै उम्मेदवार घोषणा गरिने कांग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!