- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरमा खेलकुद गतिविधि बढाउँन सम्बद्ध सङ्घसंस्थाहरूलाई आग्रह गरेका छन् । सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले यस्तो आग्रह गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!