- संगालोखबर सम्वाददाता

जिल्ला कारागार धनकुटामा रहेका चार जना कैदीबन्दी गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा भएर सोमवार कैद मुक्त भएका छन । ४० प्रतिसत कैद भुक्तान गरेका चार जना पुरुष कैदीको कैद मिनाहा भएको जिल्ला कारागार कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!