नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन जिल्लाका बाम उम्मेदवारहरुले उठाएको एजेण्डालाई एमाले केन्द्रले समर्थन गरेको बताएका छन । धनकुटामा आज संगालोखबरको लाईभ कार्यक्रम ‘संगालो संवाद’ मा बोल्दै सचिव भट्टराईले धनकुटालाई राजधानी बनाउँने एजेण्डालाई एमाले केन्द्रले सकारात्मक रुपमा लिएर समर्थन गरेको बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!