- संगालोखबर सम्वाददाता

उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन । लोकतान्त्रिक गठबन्धनले मारेककटहरेमा गरेको चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!