- रबिन कटेल/संगालोखबर

धनकुटामा वडा तहसम्मै सबै पदमा साझा उम्मेद्वार उठाउँने घोषणा गरेर बनेको चार दलिय सत्ता गठबन्धन अन्ततः भद्र तालमेलमा असफल बनेको छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जिल्लाका बिभिन्न ठाउँमा दोहोरो उम्मेद्वारी दर्ता गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!