- संगालोखबर सम्वाददाता

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लिम्वुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् धनकुटाले सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गरेको छ । मध्यपहाडी लोकमार्गको हिले-लेगुवा खण्डमा सडक निर्माणका क्रममा लापरबाही गरेको भन्दै कञ्चनजंङ्गा कन्ट्रक्सन प्रा.लि.लाई कारवाहीको माग गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!