- रबिन कटेल/संगालोखबर

धनकुटामा विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । वारम्वार बत्ती जाने/आउने गर्दा उपभोक्ता हैरान मात्र भएका छैनन् विद्युतको माध्यमबाट सञ्चालन हुने व्यवसाय नै चौपट हुने अवस्था सृजना भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!