- सन्तोष सुवेदी/संगालोखबर

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले राष्ट्रिय समाचार समितिका नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई आइतवार सम्मान गरेको छ । गृह जिल्ला धनकुटा आइपुगेका राईलाई महासंघको सभाहलमा कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!