- रबिन कटेल/संगालोखबर

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आवहन गरेको आमहड्तालका कारण सोमबार दिनभर धनकुटाको जनजीवन प्रभावित भएको छ । आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, शिक्षणसस्था, उद्योगधन्दा लगायत सम्पुर्ण ठप्प हुँदा जनजीवन प्रभावित बनेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!