- संगालोखबर सम्वाददाता

धनकुटाको सामुदायिक भवनमा ढाका कपडा फेसन सो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइसिस इटरनेशनल पोखराको सहयोग र स्टेप धनकुटाको संयोजनमा छथरे ढाका उद्योग धरानले कार्यक्रम आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!