‘आकास गड्याङ्गगुडुङ्ग गरेर पानी पर्न थाल्दै थियो ।’ स्थानीय निजामति आवासीय बिद्यालयका प्रधानाध्यापक काफ्लेले भने ‘त्यत्तीकैमा एक्कासी आकासबाट आगोको मुस्लो जस्तो आएर स्कुल छेउको सल्लाको रुखमा खस्यो अनि रुखको फेदमा आगो दन्कियो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!