- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–४ स्थित स्कूलडाँडा नजिक आज साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को.२१ प ७२७६ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे स्याउले घुम्तिमा दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!