- संगालोखबर सम्वाददाता

स्थानीय तह निर्वाचनलाई लक्षित गरी धनकुटा जिल्लाभर मादक पदार्थ बिक्री र सेवन निषेध गर्न आग्रह गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धनकुटाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!