आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले धनकुटामा सक्रियता बढाएको छ । सातवटै स्थानीय तहमा ‘संयुक्त वाम गठवन्धन भेला’ गरिएको छ । सात तहमा चुनाव लक्षित १४ वटा समिति निर्माण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!