- संगालोखबर सम्वाददाता

धनकुटामा बन्द अवज्ञा गरेको भन्दै आज एउटा सरकारी गाडी तोडफोड गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको आत्मारा ढाटमा को.१ झ ४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!