- रबिन कटेल/संगालोखबर

बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज चार वटा गाडी तोडफोड गरिएको छ । बन्दकर्ताले दुई वटा सरकारी, एउटा भाडा र एउटा सस्थानको गाडी तोडफोड गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!