- संगालोखबर सम्वाददाता

धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै धनकुटा बजार बन्द गरिने भएको छ । बजार बन्द गरेर बिहान ११ बजे मदनचौकमा भेला भई जुलुश प्रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेर दिउँसो १२ देखि १ बजेसम्म १ घण्टा धर्ना दिईने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!