- रबिन कटेल/संगालोखबर

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ११ दलका २१ जनाले उम्मेद्वार मनोनयनपत्र दर्ता गराएका छन ।प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र तोकिएको धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेद्वारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!