- संगालोखबर सम्वाददाता

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका धनकुटा सचिव प्रकाश राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धनकुटामा पत्रकार सम्मेलन गरी उनले नेकपा परित्यागको घोषणा गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!