- संगालोखबर सम्वाददाता

धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा प्रहरीले आज बिहान हिले नजिकबाट ओझालाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!