संगालोखबर सम्वाददाता

धनकुटा, १९ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै धनकुटामा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला सदस्य राजन कार्कीलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन । योसँगै धनकुटामा नेकपाका जिल्ला ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित १५ जना पक्राउ परेका छन ।

निर्वाचन प्रभावित पार्न बिभिन्न गतिबिधि गर्दै आएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!