- संगालोखबर सम्वाददाता

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित र भयरहित बनाउँन निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । सुरक्षा तथा न्याय सञ्जालको सहकार्यमा हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको ‘प्रदेश तथा राष्ट्रिय निर्वाचन सुरक्षा सवाल र हाम्रो भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!