- संगालोखबर सम्वाददाता

महिला पुरुष लामबद्ध थिए । निर्वाचन अधिकृतले मतपत्र वितरण गरिरहेका थिए । मतदाता मतपेटिकामा आफ्ना उमेद्वारलाई मत खसालिरहेका देखिन्थे । झट्ट नियाल्दा निर्वाचनमा मतदान भइरहेको छनक हुन्थ्यो । तर त्यहॉ वास्तविक नभएर नमुना मतदान कार्य भइरहेको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने तौरतरिकाबारे जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!