- रबिन कटेल/संगालोखबर

दशैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि विदा भए । श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुदारुदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!