- संगालोखबर सम्वाददाता

धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर भव्यतापूर्वक संविधान दिवस मनाउँने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!