- रबिन कटेल/संगालोखबर

जिल्ला कारागार धनकुटामा डेढ बर्ष थुनामा बसेपछि निर्दोश सावित भएर पाँच जना थुनुवा जेल मुक्त भएका छन । धनकुटाको फलाटेको एक घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएका तीन पुरुष र दुई महिला १८ महिना कारागारमा बसेपछि निर्दोश साबित भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!