- रबिन कटेल/संगालोखबर

धनकुटाको पात्ले खोला नजिक ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गंभीर घाईते भएका छन । घाईतेलाई थप उपचारका लागि घोपा लगिएको छ । भिडियोसहित हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!