धनकुटाको फङसुवा खोला स्थित सडकमा गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ । धनकुटा नगरपालिकाको वेलाहारावेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोला स्थित सडकमा बम बिस्फोट भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!