- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–९ स्थित रुद्रवारी नजिक आज दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, दुर्घटना भएर पल्टिएपछि आगो लाग्दा जलेर कार ध्वस्त भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!